विविध जोनापुरका थारु समुदायका व्यक्ति वर्षाबाट जोगिन परम्परागत छतरी ओढ्दै Pradhanata News — २०८० भदौ ५ गते add comment शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु समुदायका व्यक्ति वर्षाबाट जोगिन परम्परागत छतरी ओढ्दै । बाँसका चोयाले बुनेर बनाइएका परम्परागत छतरी हराउँदै जान थालेका छन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस