हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के डोजरको सहायताले निकालिँदै । बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के बगाउने भयले निकाल्न लागिएको हो । नदीमा पानीको सतह घटेपछि फड्के राखिने छ । तस्बिर :नवीन लामिछाने/रासस