म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित कालीगण्डकी नदीबाट जोखिम मोलेर बालुवा निकाल्दै मजदुर । गरिबीका कारण बर्खामा उर्लेको कालीगण्डकीको प्रवाह नगरी बालुुवा निकाल्ने काम गर्न मजदुुर बाध्य छन् । तस्बिरः सन्तोष गौतम/रासस