विविध बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के Pradhanata News — २०८० भदौ ३ गते add comment हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के । बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के बगाउने भयले निकालिन्छ भने नदीको सतह घट्नु साथ राख्ने गरिएको छ । तस्बिर : नवीन लामिछाने/रासस