अर्थ/बैंकिङ हिमाली जिल्लामा स्याउ लटरम्म फलेका र टिप्ने बेला भएको Pradhanata News — २०८० भदौ १ गते add comment हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–७ ताचैमा लटरम्म फलेका स्याउ । यहाँ अहिले विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्ने बेला भएको छ । तस्बिरः नवीन लामिछाने/रासस