कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्द नदीले स्थानीय किसानको खेतीयोग्य जग्गा कटान गरी गल्छी बनाएपछि अस्थायी रुपमा भूक्षय हुनबाट रोक्नका लागि जैविक तटबन्ध निर्माण गरिँदै । नगरपालिका, वन नदी व्यवस्थापन समिति, नेपाल प्रहरीको विशेष सुरक्षा गण बङ्कले जैविक तटबन्ध निर्माणमा सहयोग गरिरहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस