विविध तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग Pradhanata News — २०८० साउन २६ गते add comment तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग र म्याग्दे गाउँपालिका–२ स्थित जामुने बजार । साथै आसपास देखिएको धान फाँट र हरियाली डाँडा । तस्बिर : कृष्ण न्यौपाने/रासस