तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गतको निर्माणस्थल। पहिलो प्याकेज अन्तर्गतको एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ। तस्बिर : कृष्ण न्यौपाने/रासस