विविध तनहुँको सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क Pradhanata News — २०८० असार ११ गते add comment तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क । डिभिजन वन कार्यालय तनहुँमार्फत् रु १० लाखको लागतमा पार्कलाई सौन्दर्यकरण गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस