समाचार सुर्खेत वीरेन्द्रनगर स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती Pradhanata News — २०८० असार १० गते add comment सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्विर : सुरेश आचार्य/रासस