अर्थ/बैंकिङ कपडा उद्योगमा चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार Pradhanata News — २०८० जेष्ठ ३२ गते add comment दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको सहनशील अल्लो कपडा उद्योगमा घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार । उद्योगले कच्चा पदार्थ ल्याएर तयारी धागो तथा कपडा बिक्री गर्छ । । तस्बिरः कुलदीप न्यौपाने/रासस