समाचार दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी Pradhanata News — २०८० जेष्ठ २५ गते add comment नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिर : विमलबहादुर बिष्ट /रासस