मुस्ताङ र म्याग्दीको सिमाना सडक नजिकै पर्ने गल्छी पर्यटकको रोजाइमा

 

मुस्ताङ -बेनी -जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानास्थित सडक नजिकै पर्ने गल्छी । सडक नजिकै पर्ने उक्त गल्छी पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको अवलोकनको रोजाइमा पर्न थालेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *