शिक्षालयको प्राङ्गणमा संस्थापकहरुको प्रतिमा बनाई सम्मान

 

विसं २००४ मा गंगादशहराको दिन स्थापना भएको दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय स्थापना गरेका सस्थापकहरुको विद्यालय प्राङ्गणमा प्रतिमा बनाएर सम्मान । संस्थापक दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम, भुपेन्द्रस्वर श्रेष्ठ र खगराज लोहनीको प्रतिमा निर्माण गरी सम्मान गरेको छ । तस्बिर : रञ्जिता अधिकारी/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *