विविध सङ्खुवासभाको सिलिचोङ सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल Pradhanata News — २०८० जेष्ठ २२ गते add comment अरुणपारिको नामले परिचित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मा पर्ने सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल । पक्की पुल नहुँदा यस पालिकाका अधिकांश मानिसलगायत सवारी साधन काठेपुलबाटै सञ्चालन गर्ने गर्छन् । तस्बिरः सुजन बज्राचार्य/रासस