विविध पहिरोले बिस्थापित परिवारहरु बसेको “मानेटार पहिरो पिडित पुनर्वास” Pradhanata News — २०८० जेष्ठ २२ गते add comment संखुवासभाको सिलिचोङ गाउँपालिका सिकिदिममा २०६६ सालमा गएको पहिरोले बिस्थापित परिवारहरु बसेको “मानेटार पहिरो पिडित पुनर्वास”। ६५ रोपनी जग्गा रहेको यस पुनर्वासमा पहिरोमा बिस्थापित ६२ घरपरिवार बस्दै आएका छन । तस्बिर : सुजन बज्राचार्य / रासस