विविध पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक Pradhanata News — २०८० जेष्ठ २१ गते add comment म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक । तस्बिरः कमल खत्री/रासस