अर्थ/बैंकिङ निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको विद्युतगृह Pradhanata News — २०८० जेष्ठ २० गते add comment कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको विद्युतगृह । हालसम्म आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । तस्बिरः कृष्ण दवाडी / रासस