विविध मनाङको चामेगाउँपालिका थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा Pradhanata News — २०८० जेष्ठ १९ गते add comment मनाङको चामेगाउँपालिका–२ थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा । हिउँदमा बेंसी झारेको भेंडीगोठ बर्खायाममा लेकको खर्कमा लैजाने गरिन्छ । तस्बिरः नवीन लामिछाने/रासस