समाचार म्याग्दीको अर्थुङ्गेमा शैक्षिक महोत्सवमा विद्यार्थीले राखेको प्रर्दशनी Pradhanata News — २०८० जेष्ठ १९ गते add comment म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले शुक्रबार आयोजना गरेको शैक्षिक महोत्सवमा विद्यार्थीले राखेको प्रर्दशनी अवलोकन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडा । तस्बिरः सन्तोष गौतम/रासस