समाचार तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर Pradhanata News — २०८० जेष्ठ १९ गते add comment तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् । तस्बिर : डम्मर बुढामगर/रासस