विविध म्याग्दीको दग्नाममा भूमे पूजामा ध्वजा पटकाले सजाएर लिङ्गो जुधाइँदै Pradhanata News — २०८० जेष्ठ १७ गते add comment म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै । दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको चलन रहेको छ । तस्बिर : सन्तोष गौतम/रासस