दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको श्रमदान अभियानमा सहभागी नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राई । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९१५ वडा रहेको० यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरेको हो । तस्बिर : केदार मगर / रासस