समाचार दैलेखको भैरवी गाउँपालिका दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती Pradhanata News — २०८० जेष्ठ १३ गते add comment दैलेखको भैरवी गाउँपालिका-१ दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती । उनीहरु सुर्खेत र दैलेखको विभिन्न स्थानमा घुमन्ते जीवन विताउँदै आइरहेका छन् । तस्बिरः सुरेश आचार्य/रासस