सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगेपनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानी घट्टको प्रयोग हटेको छैन । तस्बिर: सुजन बज्राचार्य/रासस