गोकर्णेश्वर नगरपालिका–४ स्थित सहयोगी माध्यमिक विद्यालय अघि मूलको पानी थाप्न लाम लागेका स्थानीयवासी । सुन्दरीजलस्थित वाग्मती नदीबाट दुई दिन बिराएर आउने पानी धमिलो भएपछि स्थानीयवासी मूलको पानी थाप्न लाम बस्ने गरेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस