अर्थ/बैंकिङ तनहुँको म्याग्दे गाउँपालिका स्थित कृषकलाई मौरी घार वितरण गर्दै Pradhanata News — २०८० जेष्ठ ११ गते add comment तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित कृषकलाई मौरी घार वितरण गर्दै कृषि ज्ञान केन्द्रकी प्रमुख कुलप्रसाद तिवारी । केन्द्रले ४६ कृषकलाई ९० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस