वर्षायामको समयमा हुनसक्ने विपतको घटनाको सम्बन्धमा विदुर नगरपालिका–९ शिलट्याङ्कीमा पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु । मनसुन–३ कार्यक्रम अन्तर्गत बाढी तथा जलाशयमा हुनसक्ने डुबानको उद्धार केन्द्रित साताहव्यापी नमूना अभ्यास गरिएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस
