समाचार मकवानपुरको थाहा नगरपालिकामा अवस्थित सुन्दर कुन्छाल गाउँ Pradhanata News — २०८० जेष्ठ ११ गते add comment मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । एउटै रङ्गका घरले सुन्दर देखिन्छ र यहाँ गोपाली समुदायको बसोबास रहेकाले यस गाउँमा कुखुरा पालिदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ । तस्बिर : हरिराम भेटुवाल /रासस