अर्थ/बैंकिङ घोराही सिस्नेरीका स्थानीय किसान गोरु र हलोको सहायताले मकै छर्दै Pradhanata News — २०८० जेष्ठ ११ गते add comment घोराही उपमहानगरपालिका-१२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै । कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ । तस्बिरः कुलदीप न्यौपाने/रासस