अर्थ/बैंकिङ बागलुङ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक Pradhanata News — २०८० जेष्ठ १० गते add comment बागलुङ बजारको चिप्लेटी बसपार्कदेखि बागलुङ नगरपालिका–३ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक । गर्मी सुरु भएसँगै साँझा पख उक्त पुलमा भीड लाग्ने गर्छन् । तस्बिर : खेमराज गौतम/रासस