विविध साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको धलौन गाउँ Pradhanata News — २०८० जेष्ठ ७ गते add comment बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ । साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो । यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ । तस्बिरः भूमिराज पिठातोली/रासस