अर्थ/बैंकिङ इनरुवा चोकमा एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री Pradhanata News — २०८० जेष्ठ ६ गते add comment सुनसरीको इनरुवा चोकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०–५५ वटा दाना भएको एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस