विविध बटसावित्री पर्वका अवसरमा सुनसरीमा सामूहिक पूजा गर्दै स्थानीय महिला Pradhanata News — २०८० जेष्ठ ५ गते add comment पतिको दीर्घायु तथा र दाम्पत्य जीवनको सुख–समृद्धिको कामना गर्दै मनाइने बटसावित्री पर्वका अवसरमा सुनसरीको इनरुवामा शुक्रबार सामूहिक पूजा गर्दै स्थानीय महिला । तस्बिरः नवीन गड्तौला/रासस