लग्जेम्बर्गको एईआइएन नामक संस्थाले बेथानचोकमा सञ्चालन गर्दै आइरहेको विभिन्न परियोजनामध्ये तरकारी उत्पादन तथा बजारीकरणको जानकारी लिन पुग्नुभएका लक्जेम्बर्गका सामाजिक विकास सहयोग एवं मानविय मामिलामन्त्री फ्रन्ज फयोटलाई काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा स्वागत गरिँदै ।
तस्बिरः राजकुमार पराजुली / रासस
