पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ

 

 

काठमाडौं, २३ कार्तिक

पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २४९ परीक्षणमा ७ जनाका कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा १२ जना संक्रमणमुक्त हुँदा ५ हजार ८१६ जनाले कोरोनाविरुद्धको खोप लगएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ जना छन्।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *