तिहार लागेर फुल फुलेको हो की फुल फुलेर तिहार लागेको हो ?

 

भक्तपुर, कार्तिक १ गते ।

भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।
तस्बिर : न्युज कारखाना

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *