पूर्व राजा ज्ञानेन्द्र शाहले दशैँको टीका सर्बसाधारणलाई नलगाउने ।

 

काठमाडौं, असोज १९ गते ।

पूर्व राजा ज्ञानेन्द्र शाहले सर्बसाधारणलाई विजया दशमीको टीका नलगाउने बताइएको छ ।डेंगो संक्रमण बढेका कारण टीका नलगाउने बताइएको छ । गणतन्त्र घोषणा भएपछि पनि पूर्व राजा ज्ञानेन्द्रले सर्बसाधारणलाई विजया दशमीको टीका लगाउँदै आएका थिए । राजतन्त्रका समर्थकहरुले टीका लगाउन उनीकहाँ जाने गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *