दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु

खलङ्गा (दार्चुला), १८ असोज : दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नंको... Read more »

दसैँ, तिहारलगायतका चाडपर्वलाई तातोपानी नाकामा चहलपहल

चौतारा (सिन्धुपाल्चोक), १८ असोज : दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका... Read more »

कोरला नाका सञ्चालनको तयारी भएको छ : मुख्यमन्त्री पाण्डे

म्याग्दी, १८ असोज : गण्डकी प्रदेशका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको बताउनुुभएको छ । तिब्बत र मुस्ताङको सिमानामा रहेको पिल्लर नं २४ मा पुगेर बुधबार स्थलगत निरीक्षण... Read more »

राष्ट्रियसभा बैठक : बजार अनुगमन गर्न सांसदको माग

काठमाडौँ, १८ असोज : राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ । आजको बैठकको शून्य सयमा सांसद उदयबहादुर... Read more »

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

काठमाडौँ, १८ असोज : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो... Read more »

मिथिलाका नारीको कठोर व्रत जितिया ठोकठाक पारेर सुताइदिन्छे

धनुषा, १८ असोज : ‘जितिया पावनी बड भारी धियापूताके ठोकी सुतौलनी अपने खयलनी भरि थारी’ अर्थात् जितिया पर्व निकै कठिन छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू... Read more »

स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि खुसी

काठमाडौँ, १८ असोज : सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन् । त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको... Read more »

भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको

काठमाडौँ, १८ असोज : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो... Read more »

शिशु जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार

सिमिकोट, (हुम्ला), १८ असोज (रासस) ; हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । व्यथा लागेर थला पर्नुभएकी अदानचुली गाउँपालिका–४ की २३... Read more »

चट्याङसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २० शोधपत्र प्रस्तुत

काठमाडौँ, १८ असोज : विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ । ती शोधपत्रमध्ये १२... Read more »