पोखरा, २४ असोज । कास्कीमा ९ पदका लागि १ सय ८ जनाको उम्मेद्वारी परेको छ । प्रतिनिधिसभातर्फ ५३ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा का लागि ५५ जना उम्मेद्वार भएका... Read more »
काठमाडौं, २४ असोज बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ... Read more »
जुम्ला, २४ असोज जुम्लाको प्रतिनिधिसभा सदस्यका लागि पाँचजनाको उम्मेदवारी परेको छ । गठबन्धनका साझा उम्मेदवार गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीकाट डिल्लीप्रसाद काफ्लेको... Read more »
लमजुङ २४ असोज मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन... Read more »
आजको पात्रो : २४ असोज २०७९, सोमबार । तद्नुसार अक्टुबर महिनाको १० तारिक २०२२ । कार्तिककृष्ण पक्ष प्रतिपदा, बालव करण, रेवती नक्षत्र, ब्याघात योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज... Read more »
धनगढी, २३ असोज । कैलाली क्षेत्र नम्बर–५ मा नेकपा एमालेका तर्फबाट नारदमुनी रानाले प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारीका लागि... Read more »
खोटाङ, २३ असोज । खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी दिएको छ । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाएको हो ।... Read more »
खोटाङ, २३ असोज प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा जनता समाजवादी पार्टीका डा. कृष्णकुमार राई (केके राई) ले उम्मेदवारी दर्ता गरेका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।... Read more »
तनहुँ, २३ असोज नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता... Read more »
खोटाङ, २३ असोज प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले... Read more »