विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, १८ भदौ ; आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै... Read more »

काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु

काठमाडौँ, १८ भदौ : काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प... Read more »

थारु सङ्ग्रहालयमा राखिएको थारुका राजा दंगीशरणको प्रतिमा

दाङको दंगीशरण गाउँपालिका वडा नं ३ चखौरास्थित थारु सङ्ग्रहालयमा राखिएको थारुका राजा दंगीशरणको प्रतिमा । तस्बिर : दीपक बोहरा/रासस Read more »

यहाँ जनैपूर्णिमाकोदिन देखि पाँच दिन यो मेला लाग्ने

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँमा लागेको साउने पूर्णिमा मेलामा सहभागी धामीझाँक्री तथा भक्तजन । यहाँ जनैपूर्णिमाको दिनदेखि पाँच दिन यो मेला लाग्ने गर्छ । तस्बिरः दाने बोहरा/रासस Read more »

दाङ र रोल्पा जोड्ने सहिद मार्गको घोराही होलेरी सडकखण्ड अन्तर्गत घोराही

दाङ र रोल्पा जोड्ने सहिद मार्गको घोराही होलेरी सडकखण्ड अन्तर्गत घोराही–१९ खुम्बासमा झरेको पहिरो । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

पशु चौपायका लागि बारीबाट घाँस काटेर घरतर्फ ल्याउँदै घोराही

पशु चौपायका लागि बारीबाट घाँस काटेर घरतर्फ ल्याउँदै घोराही उपमहानगरपालिका–१७ पचुर्खाका स्थानीय महिला । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

केही दिनअघि मरेको चितुवाको बुधबार वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा धान खेतमा मृतावस्थामा भेटिएको चितुवा । केही दिनअघि मरेको चितुवाको बुधबार डिभिजन वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर गाडिएको छ । तस्बिर  लक्ष्मीप्रसाद सापकोटा/रासस Read more »

भोजपुर नगरपालिका–४ सिद्धेश्वरमा बिहीबार निकालिएको गाई जात्रा र लाखे नाच

भोजपुर नगरपालिका–४ सिद्धेश्वरमा बिहीबार निकालिएको गाई जात्रा र लाखे नाच । यसरी गाईजात्रा निकालेपछि दिवङ्गत आत्माले वैतरणी नदी पार गर्ने र शान्ति पाउने धार्मिक विश्वास रहेको छ । तस्बिर : युवराज विष्ट/रासस Read more »

विगत १३ वर्षदेखि निरन्तर रुपमा पाल्दै आएको पारम्पारिक मौरीकाघार

बर्दिया बढैयाताल गाउँपालिका– ६ का नन्दराम घर्तीले आफ्नै घरमा विगत १३ वर्षदेखि निरन्तर रुपमा पाल्दै आएको पारम्पारिक मौरीका घार । तस्बिर : रुपनी जिएम/रासस Read more »

नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल

तनहु जिल्लाको घिरिङ गाउपालिका र नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल । सो पुलले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधा जोडेको छ । तस्बि :हरिप्रसाद बास्तोला/रासस Read more »