सिआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदैै

काठमाडौँ २७ भदौ : हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । मङ्गलबार प्रतिवेदन तयार... Read more »

पहिरालेआदिबराहताल पहिराका कारण बगरमा परिणत

पर्वत, २७ भदौ : पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार... Read more »

किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै

काठमाडौँ, २७ भदौ : किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट... Read more »

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

फिक्कल (इलाम), २७ भदौ : इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको... Read more »

हाल देशभरआंशिकदेखि सामान्य बदली पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, २७ भदौ : हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र... Read more »

दुर्गम बस्ती मङ्गलेमा केन्द्रीयर ट्रान्सफर्मर जडान गरी घरघरमा मिटर बक्स

बेनी (म्याग्दी), २६ भदौ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमङ्गलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो । एक्काइस घरधुरीको रहेको... Read more »

कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेडआगामी असोज १५ गतेदेखिअनलाइन

काठमाडौँ २६ भदौ : कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय... Read more »

वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले उद्यान अवलोकन गर्दै

बुलबुले उद्यान अवलोकन वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र कर्णाली प्रदेश प्रमुख तिलक परियार मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले उद्यान अवलोकन गर्दै । तस्बिरः सुरेश आचार्य/रासस Read more »

विश्वकर्मा भगवानको मूर्तिमा रङ्ग भर्दै पर्साको विरगन्जमा भारतीय कालिगढ

विश्वकर्मा भगवानको मूर्तिमा रङ्ग भर्दै पर्साको विरगन्जमा भारतीय कालिगढ । तस्बिर : प्रणय साह/रासस Read more »

स्व. नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउदै अध्यक्ष ओली

ललितपुरको च्यासल स्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा मङ्गलबार संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : चन्द्रकला क्षेत्री/रासस Read more »