भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन्

रामपुर (पाल्पा), २३ वैशाख (रासस) : राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर... Read more »

लुलाङको सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरिथरिका लालीगुराँका फूल फुल्ने... Read more »

लग्जेम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिला मन्त्रीलाई स्वागत

लग्जेम्बर्गको एईआइएन नामक संस्थाले बेथानचोकमा सञ्चालन गर्दै आइरहेको विभिन्न परियोजनामध्ये तरकारी उत्पादन तथा बजारीकरणको जानकारी लिन पुग्नुभएका लक्जेम्बर्गका सामाजिक विकास सहयोग एवं मानविय मामिलामन्त्री फ्रन्ज फयोटलाई काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा स्वागत गरिँदै ।... Read more »

गुठी संस्कृति र सम्पदा संरक्षणमा चुनौती थपिँदै गयो

  गुठी संस्थान सञ्चालक समितिका अध्यक्ष डा शिवराज पण्डितले समय सापेक्ष ऐन, कानुन नहुँदा गुठी संस्कृति र सम्पदा संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित गुठी संस्कृति र सम्पदा... Read more »

चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको खोर पासो प्रभावकारी

डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट... Read more »

सेनाद्वारा विमानस्थलमा विपद् व्यवस्थापनको पूर्वाभ्यास

  नेपाली सेनाले विमानस्थल अवतरण र उडानका बखत आउन सक्ने आकस्मिक चुनौतीको अवस्थामा तत्काल जनशक्ति परिचालन भई कसरी समन्वयमा कार्य सम्पादन गर्ने भनी पूर्र्वाभ्यास गरेको छ । विमानस्थलबाट उडेका तथा बाहिरबाट आएका... Read more »

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

  बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो । गिट्टीको... Read more »

मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताउनुभएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, केन्द्रीय कार्यालयको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले... Read more »

पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

  गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक... Read more »

‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार खरेललाई

प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पहिलोपटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । रु दुई लाख राशिको सो पुरस्कार आगामी... Read more »