काठमाडौं महानगरले नर्भिक हस्पिटललाई संरचना हटाउन समय दिने

  काठमाडौं, २४ साउन काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ । सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन समय... Read more »

एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं, २४ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण... Read more »

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

  खोटाङ, २३ साउन जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ । अक्सिजन भर्नका लागि अन्यत्र... Read more »

विद्युत् र पानीको समस्याले लाखौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन

  मुगु ,२३ साउन  जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको  अभावमा लाखौं मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि  कोरिया सरकारले सुविधा सम्पन भवनसहित लाखौं मूल्यका स्वास्थ्य सामग्रीहरु कर्णाली... Read more »

लमजुङ अस्पतालका कर्मचारीले बुझाए ७ बुँदे मागसहित ज्ञापनपत्र

  लमजुङ,२३ साउन जिल्ला सामुदायिक अस्पताल लमजुङका कर्मचारीहरूले ७ बुँदे मागसहितको ज्ञापनपत्र आज लमजुङस्थित क्रियाशील सबै राजनीतिक दलको कार्यालय मार्फत मुख्यमन्त्री कार्यालयमा पुग्नेगरी बुझाएको छन् । नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी... Read more »

भाडाका ११ भवनमा कर्णाली स्वास्थ्य प्रतिष्ठानका, आफ्नो भवनमा कहिले ?

  जुम्ला, २२ साउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एकेडेमीतर्फ ईन्टर, ब्याच्लर, मास्टर लेवलमा अध्यापना गराइरहेको छ । तर, आफ्नै भवन नहुँदा प्रतिष्ठानले ११ घर भाडाका घरबाट यी कार्यक्रम सञ्चालन गरिरहेको छ... Read more »

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का लागि अवेदन खुला

  भक्तपुर, २२ साउन ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको... Read more »

भीम अस्पताल : सिमित जनशक्तिबीच हरेक वर्ष सेवा बढाउँदै

  भैरहवा, १९ साउन भीम अस्पतालले साउनदेखि सिकलसेलका बिरामीलाई लक्षित गर्दै परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सिटी स्क्यान सेवाका लागि उपकरण पनि जडान गर्दैछ । दैनिक रुपमा एक सयभन्दा बढी... Read more »

अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

सुर्खेत, १८ साउन अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्य हुँदै आएको छ ।  सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्वुलेनस रोकेर स्टेचरमा विरामी राखेर बिरामी... Read more »

सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने

  भैरहवा, १८ साउन मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण... Read more »