माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख परियार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताउनुभएको छ । थारू जातिको माघी र मगर जातिको माघे सकरातीका रूपमा मनाइने पर्वको अवसरमा आज एक शुभकामना... Read more »

विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न... Read more »

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा... Read more »

मिगौँला पीडित थापालाई सहयोग

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का मृर्गौला पीडित मिनामाया थापाको उपचारका लागि शुक्रबार कन्सर्ट आयोजकलाई सहयोगस्वरुप रु १० हजार प्रदान गर्दै अन्तरराष्ट्रिय व्यापारी रजनसिं शाही । आँबुखैरेनी गाउँपालिका–३ निवासी ५१ वर्षीया थापाको सहयोगार्थ व्यास–५... Read more »

धनुलाई आकस्मिक धनलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

  काठमाडौं, २४ मंसिर आजको पात्रो : २४ मंसिर २०७९, शनिबार । तद्नुसार डिसेम्बर महिनाको १० तारिक २०२२ । पौषकृष्णपक्ष द्वीतीया, गर करण, आद्रा नक्षत्र, शुक्ल योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।... Read more »

क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

  काठमाडौं, २४ मंसिर गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार पेनाल्टी सुट आउटमा चम्किएपछि क्रोएसियाका कतार फिफा विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ । क्रोएसियाले क्रोएसिया पाँच पटकको पूर्व विजेता ब्राजिललाई ४–२ ले... Read more »

संयोग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

  काठमाडौं, २३ मंसिर नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागीता जनाउने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल... Read more »

युनिभर्सल मेडिकल कलेजका डाक्टरले गरे भाँचिएकाे हातकाे गलत अप्रेसन, पीडितले क्षतिपूर्ति मागे

  भैरहवा, २३ मंसिर छोराको गलत तरिकाले अप्रेसन गरेको भन्दै एक अभिभावकले मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग गरेका छन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ का रामजियावन मिश्राका छोरा वर्ष १३ को रूपक मिश्रालाई भैरहवास्थित... Read more »

कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

  सिरहा, २३ मंंसिर कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका... Read more »

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

  मुम्बई । बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम... Read more »