कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो, ११ खर्ब ९७ अर्ब ८५ करोड कायम 

काठमाडौं, ३० भदौ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घटेको जनाएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८०... Read more »

सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो 

काठमाडौं, ३० भदौ सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड... Read more »

नेपाल इको प्यानलले आफैँ बनाउन थाल्यो एडेसिभ सिमेन्ट

  काठमाडौं, ३० भदौ नेपाल इको प्यानलले इको प्यानल जडानका लागि आवश्यक एडेसिभ सिमेन्ट बनाउने प्लान्ट आफैँ स्थापना गरेको छ । नेपाल इको प्यानल जडान गर्दा आवश्यक पर्ने विशेष प्रकारको टंग एण्ड... Read more »

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर व्यापारी आन्दोलित 

काठमाडौं, ३० भदौ । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर... Read more »

चार सामाजिक उद्यमी महिला सहकारी पुरस्कृत

  भैरहवा, ३० भदाै । अन्तर्राष्टिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपालले भैरहवाका चार सामाजिक उद्यमी महिला सहकारीलाई नगदसहित पुरस्कृत गरेकाे छ । हेफरले गठन गरेकाे सहकारीहरू मध्येबाट मुल्यांकन र प्रगतिकाे आधारमा चार सहकारीलाई नगदसहित पुरस्कृत... Read more »

चालु आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि ८.२६ प्रतिशत 

काठमाडौं, ३० भदौ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत... Read more »

चालु खाता १६ अर्ब २६ करोडले घाटामा 

काठमाडौं, ३० भदौ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७... Read more »

सेयर बजारमा आज हरियाली

  काठमाडौं, २९ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब... Read more »

जुम्लामा तेस्रो स्याउ महोत्सव : स्याउको बजारीकरण र ढुवानीमा राज्यले सहुलियत दिनु पर्नेमा जोड 

जुम्ला, २८ भदौ जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव  सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी  महोत्सवको आयोजना गरिएको हो । त्यस्तै  जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता... Read more »

प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

  काठमाडौं, २८ भदौ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस... Read more »