आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ । पाकिस्तानी समाचार संस्था एआरवाई... Read more »
बागलुङ नगरपालिकाद्वारा स्थानिय कृषकलाई शनिबार कृषि औजार (मिनिटेलर) वितरण गरिँदै । कृषिलाई आधुनिकीकरण गर्न नगरपालिकाले कृषि औजार वितरण गरेको हो । तस्बिर स्डम्मर बुढामगर / रासस Read more »
सुनसरीको इनरुवा चोकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०–५५ वटा दाना भएको एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस Read more »
सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा... Read more »
सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को पुनःसंरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा... Read more »
गुल्मीको रेसुङ्गा नगरपालिका–४ , रैँदीमा मकै छर्नका लागि गोरु र नयाँ प्रविधि हाते ट्याक्टर दुबैको प्रयोग गर्दै किसान । तस्बिर : सन्तोष महतारा / रासस Read more »
ढोरपाटन, ४ जेठ (रासस) : मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल ।... Read more »
उदयपुरबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या... Read more »
काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन,... Read more »
गैडहवा गाउँपालिका-३ बस्ने ईसरावती कोहार वडा स्तरमै सञ्चालित तालिममा तल्लिन हुनुहुन्छ । गैडहवा गाउँपालिकाले स्थानीय महिलालाई लक्षित गरी सात दिने चुरापोते बनाउने तालिममा सहभागी करिब ५० वर्षीय कोहार लगाव हेर्न लायक छ... Read more »