शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन

बागलुङ, ७ भदौ : शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उहाँको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो ।... Read more »

चितवनमा गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर

चितवन, ७ भदौ : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स... Read more »

स्थानीय सामुदायिक वनबाट पातबाट टिपेर विक्री

तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङ निवासी ६० वर्षीया नन्दकुमारी दवाडी सालको पात विक्रीका लागि ग्राहक कुर्दै । उहाँले स्थानीय सामुदायिक वनबाट पातबाट टिपेर विक्री गर्नृूहुन्छ । तस्बिर : कृष्ण न्यौपाने /रासस Read more »

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा देखिएको धानको हरियालीसहितको फाँट

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा देखिएको धानको हरियालीसहितको फाँट र थुम्कामा निर्माण गरिएको दुर्गा भगवतीको मन्दिर । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »

स्याउ बर्खाको बेला गाउँमा गाडी नपुग्दा कृषकले बिक्रीका लागि बजार झार्न सकेका छैनन्

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङको मचेतमा फलेको स्याउ । भौगोलिक हिसाबले विकटमा पर्ने मचेतमा फलेको यो स्याउ बर्खाको बेला गाउँमा गाडी नपुग्दा कृषकले बिक्रीका लागि बजार झार्न सकेका छैनन् । तस्बिरः शंकर... Read more »

चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय । यहाँका सामुदायिक वनमा टिपेको र स्थानीयले व्यावसायिक रुपमा लगाएको निउरो बिक्रीका लागि ल्याउने गरेका छन् । तस्बिर... Read more »

बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा

कमलामाई (सिन्धुली) ६ भदौः बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त... Read more »

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

मलेखु (धादिङ), ६ भदौ : धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ... Read more »

व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाईअनुदान

गण्डकी, ६ भदौ : व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले... Read more »

किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादन

खजुरा (बाँके), ६ भदौ : किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ । यस वर्ष धान रोपाइँ हुनुअगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत... Read more »