मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्यो

म्याग्दी, २७ असोज मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन्... Read more »

दाङ राजपुरका शेषराज यादवले व्यावसायिक रूपमा पाल्नु भएका भैँसी

दाङ जिल्लाको राजपुर गाउँपालिकाका शेषराज यादवले व्यावसायिक रूपमा पाल्नु भएका भैँसी । बजारको दूधको मागलाई लक्ष्य गरेर उक्त माग पूर्ति गर्ने उद्देश्य राखी व्यवसाय थालेका यादवसँग अहिले ४५ वटा भैँसी छन् । Read more »

कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना

झापा, २५ असोज ; चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत”... Read more »

झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै नोमबहादुर

घोराही (दाङ), २५ असोज : घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । उहाँ बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आउनुभएको... Read more »

यस वर्ष करिब रू दश लाख बराबरको ड्रागन बिक्री गरिसकेको उहाँले जानकारी

तनहुँ, २४ असोज : जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै रू १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे... Read more »

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

धुलिखेल (काभ्रेपलाञ्चोक), २४ असोज ः स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा... Read more »

यहाँका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको

तुलसीपुर (दाङ), २४ असोज : यहाँका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो ।... Read more »

धनबहादुर थापाको दैनिकी कृषिमा वार्षिक १२ लाख आम्दानी

दमौली (तनहुँ), २४ असोज : तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहनुभएको छ ।... Read more »

अर्घाखाँचीको सन्धिखर्कले तरकारी खेतीबाटै मनग्य कमाउँछन् पुष्कर

अर्घाखाँची, २४ असोजः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार आठ सय बोट लगाउनु भएको छ । सबै बोटमा लटरम्मै काँक्रो फलेको छ... Read more »

ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप

कञ्चनपुर, २४ असोज : बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित हुनुहुन्छ । कृषि विकास बैंकबाट रु १० लाख ऋण निकालेर... Read more »