महालक्ष्मी विकास बैंकको २०औँ साधारण सभाद्वारा २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय ।

 


काठमाडौं, फागुन १३ गते ।
महालक्ष्मी विकास बैंकको २०औँ साधारण सभा २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैंकको उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/a०७८ को संचित नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *